[00:00.000] 作词 : Shirish Dali[00:01.000] 作曲 : Albatross[00:37.825]कहिल्यै हासेनौ[00:44.301]खोज्दा पनि केही पाएनौ[00:54.099]साह्रै नै चित्त दुखायौ[01:04.065]किन, किन म?[01:13.426]कहिले कहाँ भेट्यौ मलाई[01:22.751]सपनीमा आउने गर्थ्यौ[01:32.603]किन, के भनी गयौ तिमीलाई?[02:01.601]जुन झै चम्की रहुला[02:10.712]सुन्दिन म बोलाई तिम्रो[02:20.248]संघर्ष गर्दै बितायौ[02:30.083]कल्पना मै डुबी रह्यौ[02:39.932]कालो बादलले ढाकेको यो संसारमा[02:49.237]सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन?[02:56.474]तिमी आउन[02:59.156]किन नआउने, तिम्रो पालो यो[03:08.276]भयो अत्ती नै भयो[03:18.155]जुन झै चम्की रहेथे[03:27.506]सुनिन बोलाई तिम्रो[03:37.093]संघर्ष गर्दै बिताए[03:46.940]कल्पना मै डुबिरहे[03:56.302]कालो बादलले ढाकेको यो संसारमा[04:05.944]सधैं आँफैलाई नै बिर्सिरहन्छौ तिमी, किन?[04:15.509]तिमी आउन[04:17.847]किन नआउने, तिम्रो पालो यो[04:25.354]भयो अत्ती नै भयो[05:13.317]कालो बादलले ढाकेको मेरो नेपालमा[05:22.834]सधैं आँफैलाई नै बिर्सिरहन्छु म, किन?[05:30.048]तिमी आउन[05:32.366]किन नआउने, तिम्रो पालो यो[05:42.229]भयो अत्ती नै भयो